दफा ३४
राष्ट्रिय शिक्षा नीति अनुरुप कार्य गर्नु पर्ने
नेपाल सरकारको राष्ट्रिय शिक्षा नीति अनुरुप कार्य गर्नु विश्वविद्यालयको कर्तव्य हुनेछ ।